काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (इ–जीपी) मा देखिने अत्यधिक चापका कारण उत्पन्न समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । कार्यालयका अनुसार धेरैजसो बोलपत्रदाता अन्तिम समयमा मात्रै बिड समिट गर्ने भएकाले एकैपटक प्रणालीमा भार बढ्ने र प्राविधिक समस्या देखा पर्ने गरेका छन् । यसले बोलपत्र प्रक्रियामा