अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि टेण्डर आह्वान, १५० लाई रोजगारी

काठमाडौं । नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको छ । इच्छुक सेवाप्रदायकले आगामी पुस २ गतेसम्म बोलपत्र बुझाइसक्नुपर्ने छ । सुरुङ