काठमाडौं । काठमाडौं उपत्यकाको बञ्चरेडाँडामा फोहोर विसर्जनमा गएका गाडी स्थानीयले रोकेपछि सरकार समस्या समाधानका लागि वार्तामा लागेको छ । सहरी विकास मन्त्रालयले शुक्रबार प्रभावित क्षेत्रका धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुख, वडाअध्यक्ष तथा अन्य सरोकारवालासँग छलफल आयोजना गरेको छ । मन्त्रालयले प्रभावित क्षेत्रका स्थानीय अगुवाहरूसँग पनि बैठक राख्दै समस्या समाधानको