अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

थापाथली राम मन्दिर परिसरमा गैरकानुनी संरचना भत्काइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रुपमा निर्माण गरिएको संरचना डोजर चलाएर भत्काएको छ । महानगरका अनुसार सम्पदा क्षेत्र अधिकरण गरी बनाइएको यी संरचनाहरू गैरकानुनी भाडामा लगाइएको भन्दै हटाइएको हो। यससँगै महानगरले सम्पदा क्षेत्र खुला र व्यवस्थित बनाउने योजना अघि सारेको छ । आजै महानगरले सार्वजनिक सम्पत्ति