अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

जाँचबुझ आयोगले माग्यो एनजीओ र आईएनजीओले विदेशबाट ल्याएको पैसाको हिसाब

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा भएका दमन र आगजनीको छानबिनका लागि गठित जाँचबुझ आयोगले विगत एक वर्षमा नेपालमा गैरसरकारी संस्थाहरूले प्राप्त गरेको सहायता र खर्चको विवरण माग गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगमा उजुरी परेका कारण अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत् भएका