अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

युद्धविराम सुरु भएयता इजरायली सैनिकद्वारा ९७ प्यालेस्टिनीको हत्या

काठमाडाैं । गत अक्टोबर १० बाट सुरु भएको इजरायल र हमासबीच पछिल्लो युद्धविरामपछि पनि गाजामा इजरायली सैनिककाे आक्रमण राेकिएकाे छैन । गाजाको सरकारी सञ्चार कार्यालयकाे तथ्यांक अनुसार युद्धविराम सुरु भएदेखि इजरायलले कम्तीमा ९७ जना प्यालेस्टिनीको हत्या गरेकाे छ भने २३० जना घाइते भएका छन् । इजरायलले भने प्यालेस्टिनीहरूले पहेँलो रेखा