काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्न सात वटा राजनीतिक दललाई बालुवाटार बाेलाएकी छन्। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनसम्बन्धी विषयमा परामर्शका लागि यो बैठक बोलाइएको हो। बैठक दिउँसो ४ बजे बस्नेछ। प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त प्रत्येक दलबाट दुई–दुई जना प्रतिनिधि पठाउन अनुरोध गर्दै