४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

आधारदर १४० आधार विन्दु ओर्लियो, २ वर्षसम्म ब्याजदर नबढ्ने संकेत !

काठमाडौँ । अहिले बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम बढ्दै गएपछि यही हालत कायम रहेमा कम्तिमा पनि अबको दुई वर्षसम्म ब्याजदर बढ्न नसक्ने संकेत देखिएको बैंकरले बताएका छन् । निक्षेपको ओहिरो लागिरहने, तर कर्जा प्रवाह असाध्यै सुस्त हुने अवस्थाले अहिले समस्या निम्त्याएको उनीहरुको बुझाई छ । राष्ट्र बैंकका अनुसार