अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

तिहारको उमंगलाई उज्यालोले भर्दै सिजी एलईडि

काठमाडौँ । उपभोक्ता माझ विश्वसनीय ब्रान्डका रूपमा परिचित सिजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान सुरु गरेको छ ।  सिजीले उज्यालो भनेकै सिजी एलईडिहरु  भन्ने मूल नारा सार्वजनिक गरेको छ। यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालो पुर्‍याउनु हो भन्ने मान्यता । सिजी एलईडिलाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा कम्पनीले प्रस्तुत गरेको छ,