काठमाडाैं । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तेस्रो दिनसम्म २३ हजार ३ सय जनाले अवलोकन गरेका छन्। तीन दिनसम्मको जम्मा ७१ लाख भन्दा बढि कारोबार भएको जनाइएको छ । असोज २९ गते देखि सुरू भएको मेलामा पहिलो दिन ७ हजार २