काठमाडौँ । अरबौँ राजस्व तिर्ने, हजारौँ नेपालीलाई रोजगारी दिने र विदेशी वस्तुको आयत प्रतिस्थापन गरी घरेलु अर्थतन्त्रलाई मजबूत पार्ने उद्योगहरुमाथि कुलमान घिसिङको अनुचित पेलान नरोकिएपछि अब उद्योगीहरुले पनि ‘नरम–करम’ भइरहने होइन, सशक्त प्रतिकार गर्ने छनक देखाएका छन् । प्राधिकरणको कार्यकारी निर्देशक हुँदा घिसिङले ‘फर्जी बिल’ जारी गरेर देशका सबैभन्दा ठूला