अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

आज एकैदिन तोलामा ७ हजार १०० रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । शुक्रबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन सुनको मूल्य प्रतितोला ७ हजार १०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ। बिहिबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५०