काठमाडौं। ललितपुरबाट ५० किलोभन्दा बढी चाँदीसहित एक जन पक्राउ परेका छन् । सशस्त्र प्रहरीले बिहीबार दिउँसो भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेखलाई ५० किलोभन्दा बढी चाँदीसहित पक्राउ गरेकाे हाे । उनको साथबाट सशस्त्र प्रहरी ५० किलो ७४ ग्रँम चाँदीका गरगहना, १२ लाख ९१ हजार ९० नेपाली