४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

कांग्रेसमा आधिकारिकताको लडाइँ, दुबै पक्ष आफ्नो दाबी बोकेर पुगे निर्वाचन आयोगमा

काठमाडौं । प्रत्यक्ष निर्वाचन प्रणालीका लागि उमेदवार सिफारिस गर्ने दिन नजिकिँदै जाँदा देशकै सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा आधिकारिकताको लडाइँ सुरु भएको छ । हालैमात्र काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरेर सभापति चुनिएका गगनकुमार थापाले सकेसम्म चाँडो विवरण अद्यावधिक गर्न माग गरेर बिहीबार निर्वाचन आयोगमा निवेदन बुझाएपछि आज शुक्रबार देउवा