अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा कम्पनी सञ्चालक समितिको अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा सम्पन्न भएको छ । सभाद्वारा अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८१÷८२ वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । त्यसै गरी, आ.व.२०८२÷८३