अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५० लाख सहयोग

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जेन जी आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु। ५० लाख सहयोग प्रदान गरेको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष विकास दुगड र संघका निवर्तमान अध्यक्ष संन्दीप अग्रवाल ज्यूले माननीय अर्थमन्त्री रामेश्वर खनाल ज्यूलाई उक्त