अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

८ अर्ब घोटालाको चपेटामा अध्यक्ष अधिकारी, जेनजी कर्मचारीले गरे कारबाहीको माग

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध निगमभित्रका कर्मचारीहरूले तत्काल निलम्बन र छानबिनको माग गरेका छन् । अधिकारीविरुद्ध निगमभित्रका जेनजी कर्मचारीले तत्कालै निलम्बन, छानबिन र कारबाही गर्न माग गरेका छन् । प्रधानमन्त्री सुशीला कार्की समक्ष निवेदन दिँदै पेश गरिको निवेदनमा भनिएको छ,‘अधिकारीले ८ अर्बको इन्जिन मर्मत टेन्डर प्रक्रिया