काठमाडैं । नेपाली पूँजी बजारको नियमनकारी निकाय धितोपत्र बोर्डका कर्मचारीहरूले अर्थ मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध आपत्ति जनाएका छन् । आफ्नो स्वायत्तता माथि गरिएको प्रहार र पूर्व प्राप्त सेवा सुविधा समाप्त गर्ने गैरकानुनी कदम भन्दै कडा आपत्ति जनाएका हुन् । गत भदौ ३१ गते राजस्व सचिवको निर्णयानुसार बोर्डका कर्मचारीहरूले स्थापनाकालदेखि नै