काठमाडौँ । कम्पनीहरुले सर्वसाधारणलाई आफ्नो सेयर बेच्न ल्याउने योजना अर्थात् प्राथमिक सेयर निष्काशन (आईपीओ) को स्वीकृति गर्ने सन्दर्भमा नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) नराम्रो चेपुवामा परेको छ । एकातिर कम्पनीहरुका संस्थापक लगानीकर्ताले सकेसम्म छिटो आईपीओ स्वीकृत गरेर बजारबाट पैसा उठाउन पाउनु पर्ने माग अघि सारिरहेका छन् भने अर्कातिर दोस्रो बजारका