काठमाडौँ । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका दौरान पुगेको क्षति व्यहोर्न भूकम्पभन्दा दोब्बर बढी बीमा दाबी तिर्नुपर्ने अवस्था आएको जानकारहरुले बताएका छन् । एलिट क्यापिटलका अध्यक्ष दिनेश आचार्यले २०७२ सालको महाभुकम्पमा साढे १६ अर्बको बीमादाबी परेको भए पनि अहिले त्यसको दोब्बर दाबी पर्ने देखिएको बताए । भूकम्पका बेला