अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

दशैं योजनाः सामसङ ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ अब एकदमै सस्तो मूल्यमा, ५० हजारसम्म क्यासब्याक अफर

काठमाडाैं । यस दशैंमा, सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू अब पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ। अब आफ्ना प्रियजनहरूलाई नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू विशेष र कम मूल्यमा उपहार दिएर यो पर्व मनाउन सक्न सक्ने कम्पनीले जनाएकाे छ। सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले