अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

कामना सेवाका कर्मचारी तथा ग्राहकलाई नमस्ते पब्लिक हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । कामना सेवा विकास बैंकले झापा, दमक स्थित नमस्ते पब्लिक हस्पिटल सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त