अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

आज पनि तोलामा १३०० रुपैयाँ बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ ।  मंगलबार एकैदिन ३ हजार ९०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि तोलामा १३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख २३ हजार रुपैयाँ पुगेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख २१