काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ औपचारिक रुपमा सार्वजनिक गरेको छ। ठूलो स्क्रिन र शक्तिशाली ब्याट्री सहित आएका यी दुवै स्मार्टफोनहरु अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन्। शक्तिशाली स्मार्टफोन चाहने तर आफ्नो बजेट भन्दा बाहिर जान नचाहने प्रयोगकर्ताहरूको लागि