अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

समृद्धि फाइनान्स, जनकपुर शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको जनकपुर शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाइएको हाे। उक्त अवसरमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गरेकाे छ। शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण शाखाले