अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

दशैँको दोस्रो दिन: विद्यार्थीले छुटाउनै नहुने माता ब्रह्मचारिणीको आरधना

काठमाडौं । आज नवरात्रीको दोस्रो दिन । यस दिन नव दुर्गामध्ये दोस्रो स्वरुप माता ब्रह्मचारीणीको पूजा गरिन्छ । माता पार्वती हिमालय पर्वतकी पुत्रीको रुपमा जन्म लिएपछि देवऋषि नारदको सल्लाहमा हजारौं वर्ष कठोर तपस्या गरेकी थिइन् । जगदीश्वर महादेवलाई पतिको रुपमा पाउन उनले ब्रह्मचार्य व्रतको पालना गरेर कठोर तप गरेको अवस्थालाई