४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

घट्याे अमेरिकी डलर, यस्ताे छ अन्य विदेशी मुद्राको विनिमयदर

काठमाडाैं । बुधबार अमेरिकी डलरकाे भाउ सामान्य घटेकाे छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ । हिजाे अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४