अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

अब कहिले खुल्छ सेयर बजार ? यसो भन्छन् बोर्ड अध्यक्ष श्रेष्ठ

काठमाडौं । जेनजी आन्दोलनपछि जनजीवन सामान्य अवस्थामा फर्किएको भए पनि सेयर बजार खुल्ने कि नखुल्ने भन्ने विषयमा अन्यौल कायमै रहेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भदौ २९ देखि असोज २ गतेसम्म बजार बन्द राख्ने निर्णय गरेको थियो । तर, अहिले