अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

असोजका लागि नयाँ ब्याजदर सार्वजनिकः ९ बैंकले घटाउँदा २ ले बढाए, कुनको कति ?

काठमाडाैं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिइने औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.११ प्रतिशत घटेको देखिएको छ। भदौ महिनामा ५.५७७ प्रतिशतविन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ। यस्तै