अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने खनालको घोषणा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले कुनै पनि सरकारी सुविधाहरू नलिने निर्णय गरेका छन्। उनले तलब, मन्त्री क्वार्टर, गाडी र पिएसओको सुविधासम्म नलिने स्पष्ट पारेका छन्। पूर्वअर्थसचिव रामेश्वर खनालले यसअघि पनि बाबुराम भट्टराईको आर्थिक सल्लाहकारका रूपमा बिना कुनै सुविधासमेत जिम्मेवारी निभाएका थिए ।