अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

सविता भण्डारीलाई महान्यायाधिवक्ता बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरिरहेकी छन् । बालुवाटार स्रोतका अनुसार कार्कीले राष्ट्रपति कार्यालयमा बरालको नाम सिफारिस गर्ने अन्तिम तयारी गर्दैछिन् । यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरिसकेका छन् । बडालको राजीनामापछि