काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका छन् । बडाल गत साउन २ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए । रष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उनी नियुक्ति भएका थिए ।