काठमाडौं । पछिल्ला दिनयता लगातार बढेको सुन-चाँदीको मूल्य लगातार बढीरहेको छ । हिजो बिहिबार घटेको सुनचाँदीको मूल्य आज फेरी बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १८०० रुपैयाँ बढेर २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो तोलामा ६ सय रुपैयाँ घटेको