काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा फैलिएको अशान्ति र आगलागीका घटनाहरूका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । गोठाटारसहितका क्षेत्रमा निरन्तर भइरहेका आगलागी, तोडफोड र अन्य अराजक गतिविधिले हवाई सुरक्षामा प्रतिकूल असर पार्न थालेको बताइएको छ । अहिले आकाशमा रहेका जहाजहरूलाई मात्रै अवतरण अनुमति दिइने र नयाँ उडानहरू