काठमाडौं । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा प्रदर्शनकारी युवाहरूले तोडफोड गर्दै आगजनी गरेका छन् । कांग्रेस कार्यालयमा ठूलो संख्यामा प्रदर्शनकारी पुगेपछि प्रहरीले नियन्त्रण गर्न नसक्दा उनीहरूले कार्यालय कब्जा गरेका हुन् । सोमबारको जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि देशभर आक्रोश फैलिएको छ । त्यसको प्रभावस्वरूप आज बिहानैदेखि विभिन्न ठाउँमा आन्दोलन