काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुक तनावपूर्ण परिस्थितिबाट गुज्रिरहेका बेला सरकारका उच्च सुरक्षा अधिकारीहरूले संयमता र संवादमार्फत समाधान खोज्न आह्वान गरेका छन् । प्रधानसेनापति अशोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज