अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

जेनजी  प्रदर्शन : तीन जनाको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले गोली चलाउँदा उनीहरूले ज्यान गुमाएका हुन् । मृत्यु हुनेको पहिचान खुलेको छैन । तर, सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गरेको छ । यसैबीच, ट्रमा सेन्टरमा थप एक प्रदर्शनकारीको मृत्यु भएको खबर छ