अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

जेनजी प्रदर्शन उग्र: नयाँ बानेश्वरमा प्रहरीको गोली प्रहार

काठमडौं । नयाँ बानेश्वरमा जेनजी प्रदर्शन उग्र बनेपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ । प्रदर्शनकारीहरूको आक्रोश बढेपछि प्रहरीले स्थिति नियन्त्रण गर्न गोली चलाएको हो ।