काठमाडौं । मिनभवनस्थित यातायात कार्यालय छेउमा केहीबेरदेखि आगलागी भएको छ । आगजनी घटनाले क्षेत्रभरि तनाव बढाएको छ । जेनजी प्रदर्शनको क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ । सरकारले कफ्र्यू आदेश जारी गरेपछि पनि प्रदर्शनको लहर रोकिएको छैन ।