अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

त्रिभुवन विमानस्थल नजिक चंगा–ड्रोन निषेध, उडाउनेलाई कारबाही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक चंगा–ड्रोन उडानमा निषेध गरिएको छ । दशैं–तिहारमा चंगा उडाउने चलन बढ्ने भएकाले विमानस्थल वरपर यस्तो गतिविधि नगर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । विमानस्थलबाट पाँच किलोमिटर भित्र चंगा, ड्रोन, बेलुन वा लेजर लाइट प्रयोग गर्नु उडान सुरक्षाका लागि खतरनाक हुने प्राधिकरणले जनाएको