काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ आइतबार नेप्सेमा सूचीकृत भएको हो । बैंकको एफपीओ भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब ४५ करोड