काठमाडौं । आउँदो दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट साट्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकका अनुसार आगामी भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारण र संस्थाहरूका लागि सुकिला नोट सटही खुला गरिएको हो । सुकिला नोटहरु नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर,