काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा साढे तीन दशक बढीको अनुभव बोकेको अग्नि इन्कर्पोरेटेडको व्यापार दोहोरो अंकमा वृद्धि भएको छ । महिन्द्रा ब्रान्डको सवारी साधान बेच्ने कम्पनीले एकै वर्ष सवा ७ अर्बको व्यापार गरेको छ । महिन्द्रा सवारी साधनको बिक्री बढ्दो देखिन्छ । जसले कम्पनीको व्यापारमा पनि रफ्तार देखिन्छ । रेटिङ