अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

अमेरिकी करबाट रुष्ट चीन र भारतको सम्बन्धमा ‘रिबुट’ को संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबाट आययात हुने वस्तुहरुमा लगाएको चर्को आयात शुल्कबीच यी दुई देशबीचको सम्बन्धले नयाँ मोड लिएको छ । यसबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ट्याञ्जिनमा आयोजित शंघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका छन् भने राष्ट्रपति सी जिनपिङसँग विस्तृत वार्ता