काठमाडौं । नाडा अटो शो २०२५ को पहिलो दिन यामाहाले दुई नयाँ मोटरसाइकल भेरियन्ट नेपाली बजारमा ल्याएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले एमटी–१५ भी २ को आइस स्ट्रोम र भीभीएम संस्करण तथा एफजेड एस भी ३ डीएलएक्सको आइस फ्लो भर्मिलेख भेरियन्ट सार्वजनिक गरेको हो । एमटी–१५