काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत राष्ट्रप्रेमी र राष्ट्रसेवकको पहिचान स्थापित गर्दै तिनको योगदानलाई जीवन्त रूपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्। काठमाडौँमा हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रमका क्रममा मन्त्री गुरुङले सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा हस्ताक्षर गरेका थिए। उनले भने, “हुलाक टिकट