अर्थ पथ « Arthapath.com
१८ असार २०८३, बिहिबार

Author: अर्थ पथ

नाडा अटो शो : नामी–०६ एसयूभी अब नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । नामी ब्रान्डको नयाँ नामी–०६ एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ । एमएडब्लु वृद्धिले ‘नाडा अटो शो २०२५’ मा यस गाडीको भव्य रुपमा सार्वजनिक गरेको छ । नामी–०६ एसयूभीको ई–१ र ई–२ प्लस नामक दुई भेरियन्ट उपलब्ध छन । मूल्य भने ३७ लाख ९९ हजार रुपैयाँदेखि ४० लाख ९९