७ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

कामना सेवा विकास बैंकलाई लगातार दोश्रो पटक साफा अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४” बाट सम्मानित भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित भएको हो । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष