काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ४.५० प्रतिशत बापतको बोनस सेयर मंगलबार सूचीकृत भएको हो । कम्पनीको ४६लाख ८० हजार कित्ता सूचीकृत भएको छ । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्माभएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन्