अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

प्रधानमन्त्री ओलीद्वारा ‘नाडा अटो शो–२०२५’ को भव्य उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७औं ‘नाडा अटो शो–२०२५’ को औपचारिक उद्घाटन गरेका छन् । ‘गो फर मोर’ नारासहित सुरु भएको यस अटो शोले नयाँ प्रविधि, दिगो मोबिलिटी र स्मार्ट भविष्यको झल्को दिएको आयोजकको भनाइ छ । कार्यक्रममा १९